भदौ १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाईको सरकार सञ्चालन भईरहेको अवस्थामा सहकारी मन्त्री पद्मा आर्यालले साझा स्वास्थ्य सेवाको महाप्रवन्धकमा नेपाली काग्रेसका कार्यकताए शंकर ढकाललाई नियुक्त गरेकी छिन् ।
मन्त्री आर्यालले महाप्रवन्धकमा नेकपाका पूर्व प्रवक्ता नारायण काजी श्रेष्ठको दवापमा नियुक्ति गरिएको खुल्न आएको छ । नवनियुक्त ढकाल गोरखाका जिल्लाका नेपाली काग्रेसका सक्रिय कार्यकर्ता हुन । नेता श्रेष्ठको दवापमा मन्त्री अर्यालको निर्देशनद्वारा सञ्चालक समितिले नियुक्ति दिएको स्रोतले वताएको छ ।
महाप्रवन्धकमा ढकाल नियुक्ति भएसँगै नेकपा भित्र ठूलै विवाद शुरु भएको छ । अधिकाशं पार्टी कार्यकर्ता रुष्ट वनेका मात्र छैनन् की मन्त्री अर्यालको खुलेरै आलोचना गरिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्