समाचार

द भ्वाइस अफ नेपाल र हाम्रो पात्रोबीच पहिलो सिजनको लागि सहकार्य



भदाै २१, काठमाडौं ।  द भ्वाइस अफ नेपाल र  एप हाम्रो पात्रोबीच पहिलो सिजनको सहकार्यका लागि सम्झौता भएको छ ।

हाम्रो पात्रो प्रयोगकर्ता तथा द भ्वाइस अफ नेपालको दर्शक श्रोतासम्म यो सिजनका हरेक एक्लुसिभ सामाग्री, अडियो सामाग्री, ताजा गतिविधिका हरेक अपडेटहरु तथा प्रत्यक्ष प्रसारण समेत हेर्न सकिने छ ।