भदौ २१, काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले वैदेशिक लगानीको मुनाफाको ग्यारेन्टी सरकारले लिने घोषणा गरेका छन् ।
राजधानीमा आज नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै बोल्दै उनले वैदेशिक लगानी भित्र्याउने विषयमा सरकारलाई आवश्यक सुझाव दिन निजी क्षेत्रका उद्योगी, व्यवसायी, बुद्धिजीवि र संचारकर्मीहरुलाई आग्रह समेत गरेका छन ।










प्रतिक्रिया दिनुहोस्