भदौ २१, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त भएका छन् ।
प्रतिस्पर्धामा १५ जनाले फर्म भरेकोमा ३ जनाको नाम छनौट भएको थियो । जसमा एक नम्बरमा झाकाे नाम छनौट भएको हो ।
झालाई यसअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेकोमा केपी ओली नेतृत्वको सरकारले बर्खास्त गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्