भदौ २२, बाँके । बालिका बलात्कारको आरोपमा झारफुकको काम गर्ने र साइबाबा भनिने व्यक्ति पक्राउ परेका छन् ।
बर्दियाको जमूनी घर भएकी १५ वर्षीया बालिकालाई झारफुकको बहानामा बलात्कार गरेको आरोप नेपालगञ्ज –४, देवाफूलबारीका आफूलाई साईबाबा बताउने ४६ वर्षीय व्यक्तिलाई पक्राउ गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्