भदौ २५, काठमाडौं । काठमाडौंको सिनामंगलमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बा ५८ प ४२९६ नम्बरको मोटरसाइकलमा सवार रहेका अन्दाजी ३० वर्षीय पुरुषको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
बिहान करिब २ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको मृतकको सनाखत भएको छैन ।










प्रतिक्रिया दिनुहोस्