भदौ २९, काठमाडौँ । मलेसियामा एक नेपालीको मृत्यु भएको छ ।
कम्पनीमा काम गर्न गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिदा गम्भीर भएका बोहोराको उपचारका क्रममा मृत्यु भएको छ ।
बोहोरा गएको सात वर्षदेखि मलेसियाको सिनामो (सोफा)कम्पनीमा काम गरिरहेका थिए । उनको शव नेपाल ल्याउने तयारी गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्