समाचार

सरकारद्वारा आइतबार सार्वजनिक बिदा (सूचना सहित)



भदौ ३०, काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिइएको छ ।

अटवारी पर्वका अवसरमा प्रदेश नम्बर ७ बसोबास गर्ने चौधरी समुदायलाई सरकारले  सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।