राजनीति

प्रतिनिधिसभा बैठक : ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ पारित



आसोज १, काठमाडाैं । cतिनिधिसभाको आज आईतबार बसेको  बैठकले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ पारित गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेश गरेका हुन भने सो विधेयक सर्वसम्मतिले पारित गरिएको हो ।

मन्त्री ढकालले अपराध पीडितलाई न्याय दिने प्रतिवद्धता व्यक्त गरेका छन ।