आसोज २, गुल्मी । बाग्लुङ्गमा पहिरोले पुरेर एक महिलाको मृत्यु भएको छ ।
भीमगिठे नजिकै तुरतुरेमा पहिरो जाँदा अर्घाखाँची वल्कोट घर भई हाल वुर्तिवाङमा फेन्सी पसल गर्दै आएकी ४० वर्षिय विविरन खातुनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङ्गले जनाएको छ ।
खातुन संगै रहेका उनको श्रीमान अयुव मिँया भने बाँच्न सफल भएका छन् ।










प्रतिक्रिया दिनुहोस्