असोज ९, एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको भेटवार्ता आश्चार्यजनक अउपल्धी हुने बताउनेभएको छ ।
सोमबार राष्ट्रसङ्घको महासभामा पुगेका सञ्चारकर्मीसँगको भेटपछि राष्ट्रपति ट्रम्पले भन्नुभयो “हाम्रो दोस्रो शिखर सम्मेलन मलाई चाडै नै होला जस्तो लागेको छ ।”
ट्रम्प र किमबीचको बहुचर्चित पहिलो शिखर सम्मेलन यसअघि गत जुनमा सिङ्गापुरमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्