असोज १६, एजेंसी । माली र नाइजेरियाको सीमा क्षेत्रमा भएको हिंसात्मक घटनामा २५ भन्दा बढीको मृत्यु भएको छ ।
‘गत शुक्रबार र शनिबार मात्रै कम्तीमा २५ नागरिक मारिएका छन्, उनीहरु अमालौलौमा हतियारधारीहरूको आक्रमणबाट मारिएका हुन् ।
मोटरसाईकलमा आएका आक्रमणकारीहरुले मानिसहरु बसिरहेको स्थानमा अन्धाधुन्ध गोली वर्षाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्