विश्व

भारतीय प्रधानमन्त्री मोदीलाई ‘च्याम्पियन्स अफ् द अर्थ



असोज १७, एजेंसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त राष्ट संघले ‘च्याम्पियन्स अफ् द अर्थ’ अवार्डले सम्मान गरेको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले दिल्ली आएरै प्रधानमन्त्री मोदीलाई अर्वाड दिएका छन । अवार्ड ग्रहण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले पाएको सम्मान पर्यावरणको सुरक्षाका लागि सवा सय करोड भारतीय नागरिकको प्रतिवद्धताका लागि भएको बताए ।

यो पुरस्कार राजनीतिक नेतृत्व, नागरिक समान तथा पर्यावरणमा सकारात्मक प्रभाव पार्ने खालको काम गर्ने व्यक्तिलाई प्रदान गरिन्छ ।