विश्व

भारतीय प्रधानन्यायधीश गोगईद्वारा सपथ ग्रहण



असोज १७, नयाँ दिल्ली  ।  भारतीय प्रधानन्यायाधीश रञ्जन गोगईले बुधबार आफ्नो पद तथा गोपनीयताको सपथ लिएका छन् ।

भारतीय राष्ट्रपति भवनमा बुधबार आयोजित एक विशेष समारोहमा उनलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले प्रधानन्यायाधीश गोगईलाई सपथ गराएका हुन् ।

उनको कार्यकाल १३ महिनाको मात्र रहेको बताइएको छ ।