समाचार

अवैैध नगद सहित भारतीय र नेपाली नागरिक पक्राउ



असोज १८, बुटवल । रुपन्देही  बुटवलको एक होटल बाट ३ जना अवैध नगद सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतिय नागरिक मेराजुन मिया, ईमरान खान नेपाली नागरिक मेघनाथ कुशपडिया छन् । उनिहरुको  साथबाट ८ लाख ७८ हजार ४ सय रुपैया बरामद भएको छ ।

नेपाल गञ्जरोडमा रहेको ग्रान्ड होटलबाट ४ लाख ३० हजार २ सय ५० भारु र १ लाख ९० हजार नेपाली सहित उनीहरुलाई होटलबाटै पक्राउ परेको इलाका प्रहरी कार्यलय बुटबलजनाएको छ ।