अर्थ

आज सुनचाँदीको मूल्य



असोज १८, काठमाडौँ । आज विहिवार सुनको मूल्य घटेको छ ।

अघिल्लो दिन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज  १ सय रुपैयाँ घटेर प्रतितोला  ५८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य ५ रुपैयाँ घटेर आज  प्रतितोला  ७ सय ४५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।