समाचार

सशस्त्र प्रहरीकाे विभिन्न पदमा भर्ना आह्वान (विज्ञापनसहित)



असोज १९ , काठमाडौं । सशस्त्र प्रहरीले शुक्रबार एक सूचना जारी गरी विभिन्न पदहरुमा भर्ना आह्वान गरेको छ ।

असोज १९ देखि कात्तिक १८ गतेसम्म आवेदन बुझाउन सकिने गरी सशस्त्र प्रहरी बल, मानव स्रोत विभाग, तालिम निर्देशनालयले ४३ सशस्त्र प्रहरी निरीक्षक र २३९ सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि भर्ना आह्वान गरेको हो ।

आवेदन सशस्त्र बलको प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयका ७ वटै बाहिनमा बुझाउन सकिनेछ ।