असोज २०, एजेंसी । पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय संस्थालाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश दिएको छ ।
बीबीसीका अनुसार पाकिस्तानमा मानव अधिकारको उल्लंघन र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने घटना बढेको बेला सरकारले यस्तो निर्णय लिएको जनाएको छ ।
एक्सन एडले पाकिस्तान सरकारको यो फैसला समुदाय माथिको हमला भएको टिप्पणी गरेको छ । पाकिस्तान सरकारको तर्फबाट भने कुनै प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्