समाचार

चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन



असोज २३, काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ ।

उनको आफ्नै घर टिकाथलीमा रुख काट्ने क्रममा विजुलीको पोल ढलेर लागेपछि उनलाई उपचारका लागि वीएन्डवी अस्पतालमा ल्याइएको थियो ।

अस्पताल ल्याउने क्रममा उनको निधन भएको छ  । उनको ५८ बर्षको उमेरमा निधन भएको हो ।