समाचार

छोरी बलात्कारको गरेको आरोपमा बुवा पक्राउ



असोज २४, रोल्पा ।  रोल्पामा छोरी बलात्कार गरेको आरोपमा  प्रहरीले  बुवालाई पक्राउ गरेको छ ।

१४ वर्षकी बालिका आफ्नै बुवाबाटै पटक–पटक  बलात्कार भई  कसैलाई भनेमा मार्छु भनि धम्की दिएका कारण उनले दाङ पुगेर आफन्तलाई सबै कुरा भनेपछि घटना बाहिर आएको हो ।

छोरी बलात्कारको आरोप लागेका रोल्पा नगरपालिकाका ४३ वर्षीय बुवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीले जनाएको छ।