स्थानीय विकासका नाममा तराईका फाँटदेखि पहाडका पाखासम्म डोजर कुदाइएका छन्। देशभर अहिले १३ हजार ६६६ डोजर सञ्चालनमा छन्। यो हिसाबले एक जिल्लामा औसतमा १७७ डोजरले बाटो खनिरहेका छन् । समाचार नयाँ पत्रिका दैनिकमा छ ।
अध्ययनविना र डोजर अपरेटरको ‘इन्जिनियरिङ’मा खनिएका सडकले विकासभन्दा विनास निम्त्याएका छन्। तर, आफैं र नातागोताले सञ्चालन गरेका डोजरले जनप्रतिनिधिलाई व्यक्तिगत फाइदा भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्