असोज २६, काठमाडौं । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० खेलमा नेपालले आज सिंगापुरसँग भिड्दैछ।
नेपाली समय अनुसार दिउँसो १२ः१५ मा सुरु खेलामा क्वालालम्पुरस्थित वायुमस ओभलमा हुनेछ । नेपाल र सिंगापुरको समान १० अंक भए पनि रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा सिंगापुर रहेको छ ।










प्रतिक्रिया दिनुहोस्