असोज २९, काठमाडौं । लमजुङबाट काठमाडौं आइरहेको बस चितवनको फिस्लिङमा दुर्घटना हुदा १ जना घाइते
ना ५ख ३७०५नम्बरको यात्रुबाहक बस गएराति १२ बजे त्रिशूली नदीमा खस्दा ४जनाको उद्धार गरेको प्रहरीले जनाएको छ ।
१ जना हराएका व्यक्ति पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ । बस दुर्घटनाबारे भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्