कात्तिक ५, एजेन्सी । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरुका अनुसार ताइपेबाट टाइटंग जाँदै गरेको रेल यीलान काउन्टी लिकबाट उछिट्टएिर दुर्घटना हुदा १८ जनाको मृत्यु र अरु १७० जना घाइते भएका जनाएका छन ।
८ डिब्बावाला उक्त रेलमा ३६६ यात्रु सवार थिए ।










प्रतिक्रिया दिनुहोस्