कार्तिक ५,सोलुखुम्बु । लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दुई वटा हेलिकप्टर ठोक्किएका छन् ।
एअर डाइनेस्टीको हेलिकप्टर टेकअप हुने क्रममा हेलिप्याडमा रहेको विथ्री मोडलको नाइन एन एके बी को माउण्टेन हेलिकप्टरमा बिहान ११ः४० बजे ठोकिन पुगेको विमानस्थले जनाएको छ ।
दुईवटा साँघुरो बारीमा नागरिक उड्यान प्राधिकरणले पाँच वटासम्म हेलिकप्टर एकै पटक अवतरण गर्ने अनुमति दिएको छ। नागरिक उड्यान प्राधिकरणको लापरवाहीका कारण हेलिकप्टर दुर्घटना भएको स्थानीयको आरोप छ ।










प्रतिक्रिया दिनुहोस्