कार्तिक ६, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र चीनलाई दबाब दिनका लागि परमाणु हतियार बलियो बनाउने चेतावनी दिएका छन् ।
रुसले सन् १९८७ को इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेज (आइएनएफ) सन्धीको उल्लंघन गरेको दोहोराउँदै अब आफू उक्त सन्धीबाट पछि हट्ने चेतावनी दिए । यद्यपी, ट्रम्पको उक्त आरोप रसियाले खण्डन गरेको छ ।
यता रुसले यदि अमेरिका थप हतियार बनाउँछ भने आफू पनि यसको जवाफमा अन्य हतियार बनाउने चेतावनी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्