कार्तिक ९, एजेन्सी । भारतको कांग्रेस दलको आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेका छन् ।
भारतीय संचार माध्यमका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले प्रदर्शनको क्रममा गान्धी सहित केही नेताहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विरोधमा कांग्रेसले प्रदर्शनको आयोजना गरेको थियो।










प्रतिक्रिया दिनुहोस्