कार्तिक १२, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्री वाइफाई सञ्चालनमा आएको छ ।
वर्ल्डलिंकसँगको सहकार्यमा फ्री वाइफाइको सुविधा दिइएको विमानस्थल कार्यालयले जनाएको छ । यसअघि विमानस्थलको आन्तरिक टर्मिनलमा मात्र फ्री वाइफाई सञ्चालन गरेको थियो ।
अहिले अन्तर्राष्ट्रिय टर्मिनलमा पनि वाइफाई सञ्चालन गरेको छ ।










प्रतिक्रिया दिनुहोस्