कार्तिक १३, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था उल्लेख्य रुपमा सुधार भएको छ ।
आज अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्री ओलीलाई सामान्य खोकी तथा सामान्य इन्फेक्सन रहेको बताइएको छ । आज उहाँले सजिलैसँग खानेकुरा खान सक्नुभएको समेत अस्पतालले जनाएको छ । त्यस्तै उहाँले शुभेच्छुकसँग सामान्य रुपमा झैं कुराकानी गरिरहनुभएको छ ।











प्रतिक्रिया दिनुहोस्