कार्तिक १४, उदयपुर । त्रियुगा नगरपालिकामा अपाङ्ग महिलालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ४५ बर्सिया महिलालाई जङ्गलमा लगेर जर्वजस्ती करणी गरेको निवेदन परेपछि सोही स्थानका २० वर्षे युवा किशोर नेपालीलाई पक्राउ गरेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्