मनोरञ्जन

भेट भयो सोल्टिनी सँग’ बोलको गीत रिलीज (भिडियो सहित)



कार्तिक १४, काठमाडौ । नायक भिमफेदी गाइजको ‘भेट भयो सोल्टिनी सँग’ बोलको म्यूजिक भिडियो  सार्वजनिक भएको छ ।

गीतमा नारायण कडेँलको शब्द, रमेश कायस्थको संगीत र शिव परियारको स्वर रहेको छ । उक्त म्यूजिक भिडियोमा नायक गाइज संगै नायिका आँचल शर्माको अभिनय रहेको छ । निर्मल लामाको रहेको म्यूजिक भिडियोलाई पवन शुस्लिङले  सम्पादन गरेका छन ।

गीतको भिडीयोमा नायक  गाइजकै कोरियोग्राफी रहेको छ भने ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ

http://https://www.youtube.com/watch?v=1KeKhJGYgOw