कार्तिक १४ काठमाडौ। नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।
निर्णायक समितिको आज बसेको बैठकले कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने जनाएको छ ।
कात्तिक १९ गतेदेखि शुरु हुने तिहार काग तिहार, २० गते कुकुर तिहार, २१ गते औँशीका दिन लक्ष्मीपूजा, २२ गते गोवद्र्धन पूजा र २३ गते तिहारको मुख्य दिन भाइटीका दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने गरिन्छ ।










प्रतिक्रिया दिनुहोस्