कात्तिक १४, काठमाडौ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत प्रहरीले विद्यार्थीलाई आफ्नो कार्यालयको भ्रमण गराउने भएको छ ।
प्रहरी र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउनका लागी कक्षा ८, ९ र १० का विद्यार्थीलाई ‘प्रहरीले एक दिन’ अभियान गर्न लागिएको हो ।
आजका विद्यार्थी नै भोलिका नागरिक हुन् । त्यसैले अहिल्यैदेखि उनीहरुलाई प्रहरीसँग निकट बनाउने उद्देश्यले यो अभियान थालिएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्