कार्तिक १७, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार हत्या भएको १०१ दिन पुग्दा पनी हत्यारा पक्राउ नगरेको भन्दै राजधानीमा विरोध गरेका छन ।
‘निर्मलाको लागि न्याय अभियान’ ले शनिबार राजधानीको बानेश्वरमा प्रहरीले आरोपी पत्ता लगाउन भन्दै मनपरी रुपमा डीनएनए परीक्षणका लागि रगत संकलन गरेको भन्दै विरोध कार्यक्रम गरेको छ ।
प्रतिक्रिया दिनुहोस्