समाचार

नेपालीसँगै विदेशी पर्यटकले तिहार उत्साहपूर्वक मनाउँदै (फोटोफिचर)



कात्तिक २२, काठमाडौँ । नेपालीहरुको महान्पर्व यमपञ्चक अर्थात तिहार नेपालीहरुको साथमा विदेशी पर्यटकले समेत उत्सापूर्वक मनाइरहेका छन् ।