कार्तिक २६, एजेंसी । सोसल मिडिया अन्तर्गत फेसबुकले नयाँ भिडियो एप ल्याएको छ ।
फेसबुकले लास्सो एप सार्वजनिक गरेको हो । यो एपमा भिडियो इडिटिङ टुल्स रहेको छ जसले प्रयोगकर्तालाई आफ्नो भिडियोमा टेक्स्ट तथा म्युजिक पनि थप गर्ने सुविधा उपलब्ध गराउनेछ ।
तर नयाँ भिडियो एप लास्सो अहिले अमेरिकी प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको छ । फेसबुक प्रवक्ताका अनुसार छोटो तथा मनोरञ्जक भिडियोका लागि लास्सो निकै उपयोगी एप हुनेछ ।










प्रतिक्रिया दिनुहोस्