अर्थ

आज सुन तथा चाँदीको मूल्य



कार्तिक २७, काठमाडौं ।  आज मंगलबार पनी सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य  ४ सय रुपैयाँ घटेर  तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।