कार्तिक २८, काठमाडौं । आज पनी सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन ३ सय र चाँदी ५ रुपैयाँले घटेको हो । सुन आइतबार तोलामा १ हजार, सोमबार १ सय र मंगलबार ४ सय रुपैंयाले घटेको थियो ।
आज बजारमा छापावाला सुन प्रतितोला ५८ हजार २ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५७ हजार ९ सय रुपैंयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्