सम्पादकीय

प्रहरीलाई १ हजार घूस दिने तामाङ पक्राउ



काठमाडौं महानगरपालिका–१० स्थित बुद्धनगरचोकमा सवारीसाधन जाँच गर्ने क्रममा घूस दिने बा २ ख ८१२९ नम्बरको मिनिट्रक चालक जितबहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । आजको नेपाल समाचारपत्रमा छ ।

चालकले मिनिट्रको कागजपत्र नभएको भनी प्रहरीलाई नगद रु १ हजार रुपियाँ घूस दिएकाले निज तामाङलाई महानगरीय प्रहरी वृत बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।