समाचार

प्रहरी हवल्दारमा ५०६ जवान वढुवा (नाम सहित)



कार्तिक २९, काठमाडौं । नेपाल प्रहरीमा कार्यरत ५०६ प्रहरी जवानहरु प्रहरी हवल्दार पदमा वढुवा भएका छन् । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग प्रहरी उपरीक्षकहरुको कार्तिक २८ गते बसेको बैठले उक्त संख्यामा हवल्दार वढुवा गरेको हो ।