कार्तिक २९, काठमाडौँ । प्रधानमन्त्री र मुख्यमन्त्रीहरूको अन्तरप्रदेश परिषद्को बैठक मंसिर २३ गते बस्ने भएको छ।
प्रधानमन्त्रीले मंसिर तेस्रो साताका लागि बोलाउने बैठक तयारी चलिरहेको राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएका छन ।
अर्थमन्त्री संयोजक रहने सो परिषदमा सातै प्रदेशका अर्थमन्त्री, प्रत्येक प्रदेशबाट स्थानीय सरकारका प्रमुख र उपप्रमुखमध्ये दुई जना गरेर १४ प्रतिनिधि रहेनछन् ।










प्रतिक्रिया दिनुहोस्