काठमाडौं, ९ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि संयुक्त अरब ईमिरेट्सका राजदूत सइद हमदान अल नाक्वीबीच भेटवार्ता भएको छ ।
आइतबार जंगी अड्डामा प्रधानसेनापति थापासँग र राजदूत नाक्वी शिष्टाचार भेट गरेका हुन् ।
भेटवार्तामा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्