सर्लाही, ९ मंसिर इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीको हिरासतबाट एक महिला अभियुक्त फरार भएकी छीन ।
आज आइतबार २२ दिनदेखि प्रहरीको हिरासतमा रहेकी महिलाले ड्युटी बसेका प्रहरीलाई झुक्याएर भागेको जिल्ला प्रहरी कार्यालय सर्लाही जनाएको छ ।
आफ्नै ससूरालालाई हत्या गरेर फरार महिलालाई १७ दिन पछि प्रहरीले प्रकाउ गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्