काठमाडौँ, १४ मंसिर । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् ।
शुक्रबार बिहान मङ्गलबजार पुगेका प्रधानमन्त्री हुन सेनले झण्डै एक घण्टा पाटन दरबार क्षेत्रमा रहेका सांस्कृतिक र ऐतिहासिक स्मारकको अवलोकन गरेका छन ।
उनीसँगै झण्डै ६० जना कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्