काठमाडौं, १६ मंसिर । काठमाडौंमा आयोजित एसिया प्यासिफिक सम्मेलनमा भाग लिन आएकी म्यानमारकी नेतृ आङ सान सुकी आइतबार बिहान स्वदेश फर्किएकी छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले विदाई गरेका छन । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेकी थिइन् ।
भृकुटीमण्डपमा आयोजित ‘नेपाल चेम्बर एक्स्पो(१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन समेत गरिकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्