अर्थ

आजको विदेशी मुद्राको विनिमयदर



काठमाडौं, २४ मंगसिर । नेपाल राष्ट्र बैंकले आज बुधबारको तोकेको बिनिमय दर अनुसार  एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ९९ पैसा रहेको छ ।

बिक्रि मूल्य भने ११३ रुपैयाँ ५९ पैसा रहेको छ ।  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ८० पैसा  र बिक्रिदर १४४ रुपैयाँ ५६ पैसा रहेको छ ।

एक युरोको खरिददर १२८ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको छ ।

कुवेती एक दिनारको खरिददर ३७१ रुपैयाँ ७३ पैसा र बिक्रिदर ३७३ रुपैयाँ ३१ पैसा रहेको छ । यसैगरी कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ ।