सम्पादकीय

प्रिमियर लिगः एभर्टन र वाटफोर्ड बराबरीमा



२५ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वाटफोर्डले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

सोमबार राति सम्पन्न खेलमा वाटफोर्डले एभर्टनसँग उसैको मैदानमा बराबरी खेल्दै अंक बाँडेको हो । वाटपोर्डका लागि डौकोर्सले गोल गरे भने एक गोल एभर्टनका सिमुस कोलेमनले आत्मघाती गोल गरेपछि वाटफोर्डले उपहार पाएको थियो ।