काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको देशभरका महासमिति सदस्यहरुको बैठक २९ गते शनिबारदेखि सुरु हुने भएको छ ।
महासमिति बैठकको उद्घाटन मंसिर २९ गते शनिबार हुने साथै त्यही दिन साँझ राजनीतिकसहितका दस्तावेज पेश गर्ने र १ गतेबाट छलफल थाल्ने तयारी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन ।
महासमिति बैठकमा पेश गर्ने आर्थिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पास गरेको छ भने राजनीतिक प्रतिवेदन पेश हुन बाँकी छ ।










प्रतिक्रिया दिनुहोस्