अर्थ

नेपालको कडा एक्सन : भारतीय रुपैयाँ नेपालमा नचल्ने



काठमाडौँ, २७ मङ्सिर । नेपाल सरकारले भारतले हालै प्रचलनमा ल्याएको २ सय (भारु) रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा नल्याउन सूचना जारी गर्ने बताउनुभएको छ ।