मनोरञ्जन

गायिका दिलकुमारीको ‘घोर्ले स्याल’ बोलको गीत रिलीज (भिडियो सहित)



काठमाडौं, २७  मंसिर । चर्चित गायिका दिलकुमारी श्रेष्ठको ‘घोर्ले स्याल’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

जवानीको चटारो समेटिएको गीतमा असीमकुमार कटुवालको शब्द र स्वर अनि देवेन्द्र लामिछानेको सङ्गीत रहेको छ । बासु बरालले छायांकन गरेको उक्त म्यूजिक भिडियोमा र्चित मोडल चन्दा दाहाल तथा विक्रम चौहान लगायतका कलाकारहरु रहेका छन ।

बिक्रम चौवानले निर्देशन गरेको गीतको मुजिक भिडियोलाई मिलन बी.कले संपादन गरेका छन ।

भिडियो :